आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने, खगोलशास्त्रमा दुर्लभ क्षण

काठमाडौं । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएको हो । मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुने भएका हुन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ । त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । … Continue reading आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने, खगोलशास्त्रमा दुर्लभ क्षण